अख्तियारद्वारा रमतेल डाँडा सामुदायिक वनको छानविन शुरु

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले महोत्तरीको बर्दिबास–१ स्थित रमतेल डाँडा सामुदायिक वनको रूख कटान र जग्गा अतिक्रमण प्रकरण सम्बन्धमा छानविन थालेको छ । वनको जग्गा अतिक्रमण गरी रुख कटान गरिएको विषयमा अख्तियारले छानविन अघि बढाएको हो । स्थानीयको जग्गा देखाएर सामुदायिक वनको ३ विघा १८ कठ्ठा क्षेत्रफलमा रहेका ४ सय ६ वटा रूख … Continue reading अख्तियारद्वारा रमतेल डाँडा सामुदायिक वनको छानविन शुरु